Thursday, April 14, 2011

Happy New Year 2068 for all Honest, Brave, and Wise Nepalese

सम्पूर्ण नेपालीहरु लाई नयाँ बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना ।। सबैको मनमा सुख शान्ती ह्रोस । आपसी द्वेष र ईर्ष्यां हटी सम्पूर्ण नेपाली हरुमा एकता रहोस् । बहादुर र ईमान्दार नेपालीको परिचय नगुमोस बरु तीक्ष्ण बुद्धिका नेपाली पनि भनेर चिनिऊन् । जय नेपाल ।।

No comments:

Post a Comment