Saturday, June 20, 2009

परिवर्तन गर्नुपर्ने राजनैतीक थेगोहरु

नयाँ नेपाल ! डबल सेना पाल !!

जय नेपाल ! भए नेपाल !!

लाल सलाम ! पछाडि मन्त्रिको लाम !!

माओवादी जिन्दावाद ! खाओवादी खाएर पाद !!

नागरिक सर्वोच्चता ! रक्सिको भट्टी कता !!

पशुपतिनाथले सबैको कल्याण गरुन् ! बाराक ओबामाले पैसा भरुन् !!

1 comment:

  1. K ho rajnaitik bislesak po hunubhayechha.

    ReplyDelete